• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
११

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१२

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ ३१, शनिबार

  • ८६४ पटक पढिएको
  • नारायण शर्मा, नवलपुर  — भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनीले नवलपुरको दुम्कौलीमा कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै सुरु गरेको संरचना निर्माणको काम रोकेको छ । डेढ वर्षअघि करिब २७ बिघा जग्गा खरिद गरेर पतञ्जलिले गुरुकुल सञ्चालनको योजना अघि बढाएको थियो ।

    रामदेवका सहयोगी आचार्य बालकृष्ण नेतृत्वको टोली नै आएर नारायणी किनारमा रहेको मेघापार्कमा कन्या गुरुकुल सञ्चालन गर्ने योजना बनाएको थियो । जग्गा हेर्न आएका बालकृष्णले आफ्नो फेसबुकमा दुम्कौलीको मेघापार्क खरिद गरेर कन्या गुरुकुल सञ्चालन गर्ने भन्दै तस्बिरसहित पोस्ट गरेका थिए ।

    यो जग्गा देवचुली नगरपालिका–१ मा पर्छ । सिद्धकुमार एन्ड सन्स र सिद्धकुमार श्रेष्ठको नाममा दर्ता रहेको १७ बिघा जग्गा र त्यस आसपासको करिब १० बिघा ऐलानी जग्गाको संरचना पतञ्जलिले खरिद गरेको थियो ।

    व्यवसायी श्रेष्ठले यहाँ ११ वर्षदेखि भौतिक संरचना निर्माण गर्दै आएका थिए । उनले आफ्नो १७ बिघा र आसपासमा रहेको ऐलानी जग्गामा होटल, पार्टी प्यालेस र सभाहल पार्क निर्माण गरेका थिए । भिल्ला प्रकृतिको रिसोर्टमा करिब दुई हजार मानिस अट्ने सभाहल पनि छ । पतञ्जलिले खरिद गर्नुअघि सञ्चालनमा रहे पनि रिसोर्टका केही संरचना निर्माणाधीन अवस्थामा थिए ।

    यो मेघापार्कमा कन्या गुरुकुल वैदिक स्कुल सञ्चालन गर्ने भन्दै बालकृष्णको निर्देशनअनुसार काम भइरहेको छ । यसका लागि पतञ्जलिले भारतको हरिद्वारबाटै इन्जिनियर झिकाएर संरचना ुरिनोभेटु र रंगरोगनका काम गरिरहेको थियो । कन्या गुरुकुलका लागि काम बढाइए पनि वेलनेस सेन्टर सञ्चालनको समेत तयारी थालिएको स्रोतको भनाइ छ ।

    नारायणी नदी किनारमा रहेको मेघापार्कनजिकै मध्यवर्ती क्षेत्र छ भने पूर्वदक्षिढमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।

    जग्गा खरिदका लागि २५ करोडमा कागज भएको र १७ करोड पतञ्जलीले जग्गाधनी श्रेष्ठलाई बुझाइसकेको जानकारहरू बताउँछन्। देवचुली–१ का वडाध्यक्ष कृष्ण केसीले योगपीठले लिएको जानकारी पाएको र जग्गा रजिष्ट्रेसन पास गर्नका लागि आइनसकेको बताए ।

    ‘जग्गाको कुराकानी भएर पास गर्नका लागि सिफारिस लिन आउने कुरा भएको थियो, तर अहिलेसम्म आउनुभएको छैन,’ उनले भने ।

    पतञ्जलिका तर्फबाट यहा खटिएका व्यवस्थापक डोलराज गैरेले आउदो दसैं आसपास गुरुकुल सुरुवात हुन सक्ने बताए । ‘दसैं आसपासमा आचार्य बालकृष्ण र रामदेव गुरुमध्ये एकजना आएर काम सुरु हुने सम्भावना छ,’ उनले भने । त्यतिबेला भारतीय चर्चित धर्मगुरु धिरेन्द्र शास्त्री पनि आउने कार्यक्रम रहेको उनको भनाइ छ । आचार्य बालकृष्णको निर्देशन र इन्जिनियरको डिजाइनअनुसार केही भौतिक संरचना निर्माणको क्रममा रहे पनि हाल रोकिएको गैरले बताए ।

    ‘५ बिघामा धान लगाएका छौं । तरकारी खेती पनि छ । घाँस काट्ने, घर कुर्ने मान्छे छौं । अरु धेरै जानकारी छैन,’ गैरेले भने, ‘पतञ्जली योगपीठ हरिद्वारबाट आउनुभएकी एकजना दिदी र मैले यहाँको संरचना कुरेर बसेका छौं । निर्माण कार्य हाल विभिन्न हल्लाका कारण रोकिएको छ ।ु

    पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध केही दिनअघि मात्रै भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह पनि छन् ।

    सिंहका नाममा नाममा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक लगायत देशका विभिन्न स्थानमा गैरकानुनी तरिकाले हदभन्दा बढी जग्गा खरिद तथा भोगचलन गरेरगराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ छ । सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ ।

  • पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनी
  • योगगुरु रामदेव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका खरेल पक्राउ

  • आजको मौसम: कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने

  • वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत ग्रेडेड

  • समाचार
  • १

    नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका खरेल पक्राउ
    २०८२ कार्तिक २४, सोमबार

  • २

    आजको मौसम: कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
    २०८२ कार्तिक २४, सोमबार

  • ३

    वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने
    २०८२ कार्तिक २३, आईतबार

  • ४

    कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत ग्रेडेड
    २०८२ कार्तिक २३, आईतबार

  • ५

    कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली
    २०८२ कार्तिक २३, आईतबार

  • ६

    सुकुम्बासी बस्तीमा घर भत्काउन आए उनीहरुको घर भत्काउन जानू : दुर्गा प्रसाई
    २०८२ कार्तिक २३, आईतबार

  • ७

    भारतीय कम्पनीसँगको सम्झौता राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो- कुलमान
    २०८२ कार्तिक २३, आईतबार

  • ८

    शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
    २०८२ कार्तिक २३, आईतबार

  • ९

    माडीकी सरिता ढकालद्वारा एकैसाथ ३ वटा विद्यालयमा अक्षयकोष स्थापना
    २०८२ कार्तिक २३, आईतबार

  • १०

    हङकङ सिक्सेसमा नेपाल युएईसँग ४३ रनले पराजित
    २०८२ कार्तिक २३, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution