२०८२ जेष्ठ ३१, शनिबार
शुक्रबार साझ ६:५० बजेको समयमा भरतपुर महानगरपालिका ३ स्थित रहेको नारायणी पुलबाट हाम फालेकी बुलिङ्गटार घर भई गैंडाकोट १ बस्ने वर्ष ३८ की सुनिता बिर्कट्टा मगरलाई स्थानीय पानी मोटर बोटद्वारा जीवितै उद्धार गरिएको हो।
उनलाई उद्धार गरी उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा हाल बोल्न सक्ने भएसँगै अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे