२०८२ कार्तिक २४, सोमबार
प्रदेश सभाका बिभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् ।
विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्दै सिन्धुलीको एक होटलमा शपथ गराएपछि मधेशमा नयाँ विवाद शुरु भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे