२०८२ अषाढ ४, बुधबार
बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुरा भागेश्वर–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।
कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहले उहाँको उपचारका क्रममा मृत्युको जानकारी दिनुभयो ।
एक्कासि बिरामी भए पछि असार २ गते बिहान ११ बजे अस्पताल पुर्याएको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो । उपचारका क्रममा के कारणले मृत्यु भएको हो यसबारे थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे