गैंडाकोट नगरपालिकाको सभाहलमा विहान ११ वजेका लागि नगरसभा बोलाईएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि तथा नगरपालिकामा कार्यरत कर्मचारीहरु उपस्थित हुनुपर्ने भएकोले अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे