२०८२ अषाढ ३०, सोमबार
प्रतियोगिता सकिएको ६ महिना पुग्दा पनि क्यानले खर्च विवरण सार्वजनिक नगर्नुमा सचिव पारस खड्कालाई जिम्मेवार देखाउँदै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले यस विषयमा खड्काले एकलौटी गर्दै आएको आरोप समेत लगाएका छन् ।
जेठ ३१ गते ज्ञापन पत्र बुझाए पनि ढिला गरी रातोपाटीले प्राप्त गरेको पत्रमा क्यान कुनै एक वा दुई जनाको व्यक्तिगत संस्था नभएको भन्दै नेपाल क्रिकेट संघको विधि विधान र विनियामलीअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे