२०८२ अषाढ २५, बुधबार
विद्यालयबाट परिक्षामा सहभागी विद्यार्थीमध्ये ३.६ देखि ४ जीपिएसम्म ल्याउने १४ जना रहेका छन्। ३.२ देखि ३.६ जीपिएसम्म ल्याउने १२ जना रहेको विद्यालयका प्रिन्सिपल चक्रधर पौडेलले बताउनुभयो।
२.८ देखि ३.२ जीपिएसम्म ल्याउने १३ जना रहेका छन्। २.४ देखि २.८ जीपिएसम्म ल्याउने ७ जना रहेका छन् भने ननग्रेड ल्याउने विद्यार्थीको संख्या ५ रहेको पौडेलले जानकारी दिनुभयो।
२०८१ को एसइई परिक्षामा सहभागी ५१ जना विद्यार्थीमध्ये ४६ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे