२०८२ अषाढ २५, बुधबार
गैंडाकोट ३ ढोडेनीमा रहेको उक्त विद्यालयबाट सहभागी २८ जना विद्यार्थीमा २७ जनाको ननग्रेडेड नतिजा आएको गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीले जानकारी दिनुभयो।
विद्यालयबाट सुजन बिक ३.४५ जीपिए ल्याएर उत्तीर्ण हुने एक मात्र विद्यार्थी बन्न सफल भएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे