२०८२ अषाढ २९, आईतबार
दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि वैकल्पिक मार्गको रुपमा सञ्चालन गरिएको बिनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा बर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ।
खोलामा पानीको बहाब बढेपछि खरङ्गे खोलाबाट सवारीसाधनहरु चल्न सकेका छैनन्। पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिन यता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।
दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे