२०८२ अषाढ २५, बुधबार
२०८१ को एसइई परिक्षामा सामेल भएका ५६ जना विद्यार्थीमा ४५ जना पास भएका छन्। जसमध्ये ११ जना ननग्रेड (एनजी) अर्थात फेल भएका छन्।
विद्यालयको तर्फबाट सबैभन्दा धेरै अङ्क शिवानी पोख्रेलले ३.८७ जीपिए ल्याएकी छन्। त्यस्तै दोस्रोमा ३.८१ जीपिए सहित एन्जल थापा रहेकी छन्। उच्चतम अङ्क ल्याउने दुवैजना छात्रा रहेका छन्।
न्यूनतम २.८७ जीपिए देखि ३.८७ जीपिए ल्याउने विद्यार्थीको संख्या ४५ रहेको छ। गैंडाकोटमा संचालित १३ संस्थागत विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी फेल हुने गैंडाकोट नमुना मावि नै नगरभित्रकै पहिलो हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे