२०८२ अषाढ २५, बुधबार
शनिवार बेलुका करिब ६ बजेको समयमा भरतपुर १ हङकङ बजारमा रहेको BEEX RIDER कपडा पसलबाट कपडा चोरी गरेर फरार रहेका दुईजनालाई पसल संचालकले राती ९:३० बजे नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा.५ घर भइ हाल भरतपुर ३ न्यूरोडमा डेरा गरि बस्ने वर्ष ३६ कि अन्जु प्रजा र भरतपुर २६ दिब्यनगर बस्ने वर्ष ३८ कि बाल कुमारी महतो रहेका छन्।
निजहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे