२०८२ अषाढ २९, आईतबार
बीमित तथा अभिकर्ता वर्गबाट उत्साहपूर्वक स्वागत पाएको यो स्किमले व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पार्दै आएको कम्पनीले जनाएको छ।
बागमती प्रदेश अन्तर्गतको भैसेपाटी शाखा ले योजना लागू भएको छोटो अवधिमै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्कुटर उपहार जित्न सफल भएको छ।
मेघा स्किम २०८२ अन्तर्गत कम्पनीले अभिकर्ता तथा शाखाहरूका लागि निश्चित व्यवसायिक लक्ष्य पुरा गरेबापत आकर्षक उपहारहरूको व्यवस्था गरेको छ। स्कुटर, विदेशी भ्रमण, मुक्तिनाथ दर्शन, गोसाइँकुण्ड यात्रा जस्ता पुरस्कृत योजनाहरूले प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै व्यवसायमा नयाँ ऊर्जा थपिएको देखिएको छ।
कम्पनी स्रोतका अनुसार, अन्य शाखाहरू पनि आ–आफ्ना लक्ष्यहरू हासिल गर्न पूर्ण तयारीमा जुटिरहेका छन्, र चाँडै नै थप सफलताका समाचारहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे