२०८२ अषाढ २९, आईतबार
गएराती आएको बाढीले भन्सारको यार्ड (ड्राइपोट) मा रहेका धेरै गाडीहरु बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले नवलपुर अनलाइनसँगको कुराकानीमा बताउनुभयो।
गाडीमा मानिसहरु रहे नरहेको भन्ने बारे अझै यकिन नभैसकेको र घटनामा ठूलै क्षती भएको हुनसक्ने भएकोले सो सम्बन्धमा थप अपडेट लिने क्रममै रहेको उहाँले जानकारी दिनुभयो।
यो सँगै रसुवा नाका हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे