• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ २५, बुधबार

  • ७९३ पटक पढिएको
  • काठमाडौं । यमनी नागरिकको हत्या मुद्दामा भारतीय नर्स निमिषा प्रियालाई आजको एक सतामा फाँसी दिइने भएको छ।

    गत वर्ष यमनका राष्ट्रपति रसाद अल–अलिमीले उनको मृत्युदण्ड सजायलाई अनुमोदन गरेका थिए।

    यमनी नागरिक तलाल अब्दो महदीलाई लागूऔषधको ओभरडोज दिएर हत्या गरेको कसुरमा भारतको केरला घर भएकी निमिषा २०१७ देखि यमनको जेलमा छिन्।

    निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए। महदीले निमिषाको राहदानी कब्जा गरेको र उनलाई अति नै यातना दिएपछि निमिषाले उनको हत्या गरेको स्वीकार गरेकी छन् ।

    २००८ मा यमन पुगेकी केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रियाले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन्।
    २०११ मा विवाहका लागि भारत फर्किएकी निमिषाले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए।

    २०१२ मा छोरी मिसाल जन्मेपछि आर्थिक अवस्था कमजोर भएको भन्दै २०१४ मा थोमस आफ्नी छोरीसँग भारत कोच्ची फर्किए ।
    निमिषाले आफ्नो कम तलब भएको भन्दै जागिर छाडेर यमनी कानून अनुसार स्थानीय पार्टनर खोजेर क्लिनिक खोल्ने निर्णय गरिन् ।
    त्यसपछि श्रीमान र छोरीलाई पनि भेट्ने र नयाँ व्यवसायका लागि आर्थिक संकलन पनि गर्ने भन्दै उनी क्लिनिकमा पार्टनर बनाउन लागेको कपडा पसल गर्ने महदीलाई २०१५ मा लिएर भारत आईन् ।

    त्यहि बेला महदीले निमिषाको विवाहको फोटो चोरे र पछि महदीले तस्बिर बिगारेर आफू नै निमिषाको श्रीमान् भएको दाबी गरे।

    त्यसपछि सुरु हुन्छ उनीहरुबीचको लफडा । क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरेर यमन पुगेकी थिइन् ।

    निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्धका कारण भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न अपरेसन नै चलायो ।

    श्रीमान र छोरीलाई यमन लान नपाएकी निमिषा झण्डै पाँच हजार भारतीय नागरिक फर्किदा भारत फर्कन पनि पाइनन्।

    २०१६ मा महदीले निमिषालाई शारीरिक दुर्व्यवहार गर्न थाले। उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्न थाले । निमिषाले यसबारे उनलाई प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो।

    उनले निमिषाको राहदानी आफूसँगै राखे। निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिर देखाएर आफू नै निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले उल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो।

    महदीले अत्यन्तै पिडा दिएपछि निमिषाले जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन। त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन्, परिणामस्वरूप उनको मृत्यु हुन्छ।

    मिडिया रिपोर्टअनुसार निमिषाले महदीको शव टुक्रा–टुक्रा पारेर पानीट्यांकीमा फ्याँकिदिएकी थिइन्। यसपछि प्रहरीले निमिषालाई पक्राउ गर्‍यो।

    यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषालाई मृत्युदण्डको सजाय सुनाएको हो। निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्, तर जुन २०२३ मा त्यो खारेज गरियो।

    भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले यस विषयमा नजर राखिरहेको छ र स्थानीय अधिकारी तथा निमिषाको परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ।

    अवको एक सातामा उनको मृत्युदण्ड तय भएकाले भारत सरकारले चाहेर पनि निमिषालाई बचाउने सम्भावना न्यून रहेको अन्नर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । – एजेन्सीको सहयोगमा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%५%६%
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि

  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो

  • दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता

  • समाचार
  • १

    एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि
    २०८२ मंसिर ७, आईतबार

  • २

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ७, आईतबार

  • ३

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो
    २०८२ मंसिर ७, आईतबार

  • ४

    दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    २०८२ मंसिर ७, आईतबार

  • ५

    आज यी दुई प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ७, आईतबार

  • ६

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • ७

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • ८

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • ९

    मौलाकाली केवलकार आजदेखि संचालनमा
    २०८२ मंसिर ६, शनिबार

  • १०

    यी चार प्रदेशमा आज आंशिक बदली हुने
    २०८२ मंसिर ६, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution