प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीद्धारा हस्ताक्षरित सूचनामा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त बनाउनका लागि बिभिन्न कार्यहरु पुरा गर्नुपर्ने भएकोले बालमैत्री स्थानीय शासन बिरुद्धका होटल व्यवसाय, ट्रयाक्टर, खानी लगायतका जोखिमयुक्त कार्यमा बालबालिकाहरूलाई काममा नलगाउन पालिकाले आग्रह गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे