मंगलबार दिउसो १ बजेर २ मिनेटमा म्याग्दीको गुर्जाखानी केन्द्रबिन्दु भई ४.५ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
यसअघि असार १६ गते मुगु केन्द्रबिन्दु भई ४.४ रेक्टरको भुकम्प गएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे