आज दिउसो १ बजेदेखि शुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने सभामुख देवराज घिमिरेले साउन ३० गतेको बैठकमा जानकारी गराएका थिए।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिए अनुसार भदौ महिनाको प्रश्नोत्तर हुन लागेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे