२०८२ मंसिर ५, शुक्रबार
टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको छ ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्बाधि ६८ रन बनाएका थिए भने विनोद भण्डारीले ४३ रन बनाए । त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।
त्यसैगरी पोखरा एभेन्जर्सका बलर जेम्मी निशामले ३ विकेट लिएका थिए भने आकास चन्द र डान डोउथवेट २-२ विकेट लिएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे