भदौ ५ गते जारि गरिएको सूचना बमोजिम नगर प्रहरी सहायक निरीक्षक देखि नगर प्रहरी जवान सम्म बिभिन्न तहका ७ जना नगरप्रहरी माग गरेको हो।
१८ बर्ष पूरा भै २५ बर्ष ननाघेको वा नेपाल सरकारको सुरक्षा निकायबाट अवकाश प्राप्त ४५ बर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।
भाद्र १९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने महानगरले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे