शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको लेदो पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे