• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
३

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
६

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
७

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
८

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
९

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
१०

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
११

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१२

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

नेपालमा राष्ट्रिय स्तरको ह्याकाथन साइबर उत्सव २.० आयोजना हुँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार

  • ७६८ पटक पढिएको
  • नवलपुर अनलाइन, भदौ १० – नेपालका युवा विद्यार्थीहरूमाझ प्राविधिक नवप्रवर्तन र डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Tech Gurkha Digital Services र Cyber Ghar ले राष्ट्रिय स्तरको ह्याकाथन CyberUtsav 2.0 को आयोजना गर्ने योजना गरेको छ।

    यस राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउन Sajha Sapana र Nexus Events ले सह-आयोजकको भूमिका निर्वाह गरेका छन् । साथै, Google Developer Group Kathmandu र Hack Club Nepal ले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेका छन् ।

    कार्यक्रमका संयोजक तथा टेक गुर्खा डिजीटल सर्भिसेस प्रा.लि.का कार्यकारी निर्देशक दिक्षान्त पाण्डेका अनुसार, यो राष्ट्रिय ह्याकाथन यसै भदौ महिनामा देशका चार प्रमुख सहरहरूमा आयोजना हुनेछ ।

    यो कार्यक्रम इटहरीमा भदौ ११ देखि १३, पोखरामा भदौ १६ देखि १८, चितवनमा भदौ २१ देखि २३, र काठमाडौँमा भदौ २६ देखि २८ गतेसम्म चल्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने भदौ २९ गते काठमाडौँमा आयोजना हुनेछ । आयोजकका अनुसार, चितवन संस्करणमा कक्षा ११ र १२ (+२ स्तर) का विद्यार्थीहरू मात्र सहभागी हुन सक्नेछन् भने काठमाडौँ, पोखरा र इटहरीमा +२ स्तरदेखि स्नातक तहको पहिलो वर्षसम्मका विद्यार्थीहरूले सहभागी हुन सक्नेछन् ।

    यस राष्ट्रिय कार्यक्रममा आधिकारिक बीमा साझेदार (Official Insurance Partner) को रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लि. र Education Partner को रुपमा Edusanjal रहेको छ । त्यसैगरी, काठमाडौँ संस्करण तथा ग्राण्ड फिनालेको मुख्य आयोजकको रुपमा Gateway College ले सहकार्य गरेको छ ।

    कार्यक्रमलाई अन्य सहरहरूमा स्थानीय संस्थाहरूले सहकार्य गर्नेछन्, जस अन्तर्गत इटहरीमा Education Planet र विश्व आदर्श कलेजको सहकार्य रहेको छ भने पोखरामा Interact Club of Lake Side र SOS Hermann Gmeiner School Gandaki को सहकार्य रहेको छ भने चितवनमा Aroma College को सहकार्य रहेको छ ।

     

    विद्यार्थीहरूलाई के फाइदा?

    CyberUtsav 2.0 ले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक परियोजनामा ​​रूपान्तरण गर्ने अवसर प्रदान गर्दछ । यसले युवाहरूलाई आफ्नो सिर्जनशीलता देखाउन, टिममा सहकार्य गर्दै एक अर्काको सीप तथा सिर्जना आदनप्रदान गर्न, वास्तविक समस्या पहिचान गरि समाधान गर्ने क्षमताको बिकास गर्न र बिभिन्न उद्योग तथा सूचना प्रविधि क्षेत्रका अनुभवी विशेषज्ञहरूबाट प्रत्यक्ष मार्गदर्शन एवं प्रत्यक्ष मेन्टरसिप प्राप्त गर्न सहयोग पुर्याउनेछ । साथै, ग्रान्ड फिनालेमा उत्कृष्ट तीन प्रोजेक्टहरूले कुल एक लाख रुपैयाँ राशिको आकर्षक नगद पुरस्कार, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर हरु प्राप्त गर्न र भविष्यका लागि आफ्नो पहिचानको पोर्टफोलियोलाई बलियो बनाउन सक्नेछन् ।

    यस कार्यक्रम आयोजकका अनुसार, “CyberUtsav 2.0 युवाहरूलाई प्रविधि मार्फत आफ्नो सिर्जनशीलता प्रदर्शन गर्ने एउटा सुनौलो अवसर हो । हाम्रो लक्ष्य विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न प्रेरित गर्नु र उनीहरूको प्रतिभा तथा पहिचानलाई सही दिशा दिन यो कार्यक्रम गर्न लागिएको बताउछन ।”

    यी सबै सहरमा सहभागीहरूका लागि दर्ता निशुल्क रहेको छ । ग्रान्ड फिनालेमा सहभागी हुन आउने बाहिरी सहरका सहभागीहरूको खर्च आयोजकले नै व्यहोर्ने बताइएको छ । इच्छुक विद्यार्थीहरूले २ देखि ४ जनासम्मको टोली (टिम) बनाएर आवेदन दिन सक्नेछन् । थप जानकारी तथा सहभागी दर्ताका लागि www.cyberutsav.com वेबसाइटमा जान सकिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

  • बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय

  • समाचार
  • १

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • २

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ३

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ७

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • ८

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • ९

    चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution