नेपाली क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल खेल्न लागेको हो । आज हुने पहिलो खेल बिहान ५: ४५ देखि शुरु हुने छ भने दोस्रो खेल ९: ४५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।
यस अघि नेपालले मंगलबार क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।
आजको खेल पछि नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे