• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
२

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
३

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
४

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
५

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
६

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
७

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
८

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
९

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
१०

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
११

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
१२

मलेसियाबाट फर्केका नवलपुरका चापागाईँको ८० रोपनी जग्गामा कागती खेती

२०८२ श्रावण १८, आईतबार

आमाले २० महिनाकी छोरी छाडेर हिँडेपछि बच्चाको विचल्ली

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार

  • ८१ पटक पढिएको
  • सल्यान, भदौ १६ गते । जन्मदिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिडेपछि बालिकाको विचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दिपा गिरीलाई छाडेर हिडेपछि कारुणिक अवस्था सिर्जना भएको छ ।

    बालिकाको बुवा टीकाराम गिरीको गत पुसमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि टुहुरी बनेकी दिपा अहिले आमा बेपत्ता हुनासाथ थप विचल्लीमा परेकी छन् । उनी मावली घर सिद्धकुमाख –२ सालघारीमा बस्दै आएकि छन् । माइतिघरमै बसिरहेको अवस्थामा गत असार ३२ गतेका दिन विहानै खाना नखाएर २० महिने बालिका दिपाकी आमा घर छाडेर हिँडेपछि अबोध बालिकाको विचल्ली भएको हो ।

    अहिलेसम्म खोजी गर्दा पनि सम्पर्कमा आउन नसकेको बालिकाकी मावली हजुरआमा धाइरी वोहराले बताउनुभयो । घर छाडेको दुई दिनपछि आफूले मोवाइलमा छोरीसँग कुरा गर्दा गाडिमा चढेर भारत जान लागेको बताए पनि त्यसपछि सम्पर्क टुटेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “मेरो एकमात्र छोरी हो, कस्ती छोरी जन्माएछु । दुधे बालखलाई अलपत्र छाडेर कोसँग कहाँ हिडी । आफैले जन्मदिएको सन्तानको पनि मायाँ नहुने कस्तो निर्दयी रैछे ।”

    पछिल्लो पटक नातिनी दिपा धेरै विरामी परेपछि उनको जीवनरक्षाका लागि श्रीनगरमा उपचारका लागि हजुरआमा आउनुभएको छ । अति न्यून दृष्टिको समस्याका कारण आँफै विरामी अवस्थामा रहेकी हजुरआमा धाइरीले नातिनीलाई श्रीनगरस्थित सल्यान कर्णाली अस्पतालमा भर्ना गर्नुभएको छ । उपचारका लागि पैसा समेत नभएपछि अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

    हिमालयन लाइफ इन्स्योरेन्स श्रीनगरका शाखा प्रबन्धक दिपेन्द्रकुमार शाहीले उहाँहरुको खानाको व्यवस्थापन गरिदिनुभएको छ । अस्पतालका पदाधिकारीहरुको भनाइअनुसार बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । हेरचाह आवश्यक छ । मावली धाइरीले नातिनीको स्याहार सुसार गर्न निकै कठिन भएको बताउनुभयो ।

    “म आफैं आँखा नदेख्ने, शरीरले पनि साथ दिँदैन । नातिनीको मायाँ त धेरै लाग्छ, तर हेरचाह गर्न गाह्रो हुन्छ” उहाँले पीडा सुनाउनुभयो । बालिकाको बुवाको निधन भइसकेको छ । आमा वेपत्ता भएपछि घरपरिवारमा अरु कोही नहुनु र मावली घरमा अशक्त हजुरआमाको काखमा २० महिनाकी अबोध बालिकाको विचल्ली छ ।

    आमा वेपत्ता भएपछि केही समय अघिसम्म लगातार रुने कराउने गरेकी उनी अहिले विस्तारै आमालाई बिर्सदै गएकोजस्तो देखिने घरपरिवारले जनाएको छ । अहिले दिपा आफ्नो मामासँग सुत्छिन् । तर पनि आमाको माया र स्नेहको कमी उनलाई खड्किरहेको छ ।

    “नानीको अवस्था अत्यन्त कारुणिक छ, समाजका अरुले पनि सहयोग गर्नुपर्ने अवस्था छ” हिमालयन लाइफ इनस्योरेन्स श्रीनगरका शाखा प्रबन्धक शाहीले भन्नुभयो । बालिकाको आमाको खोजीका लागि माइती परिवारले सकैसँग सहयोगको याचना गरेको छ । गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

  • भदौ १९ गतेदेखि चितवनमा “तेस्रो महिला उद्यमी मेला २०८२” हुने

  • रुपन्देही- ३ मा जनमत पार्टीको उम्मेदवारमा धनीराम चौधरी

  • फेवातालमा हाम फालेकी महिलाको जीवितै उद्दार

  • समाचार
  • १

    अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
    २०८२ भाद्र १७, मंगलबार

  • २

    भदौ १९ गतेदेखि चितवनमा “तेस्रो महिला उद्यमी मेला २०८२” हुने
    २०८२ भाद्र १७, मंगलबार

  • ३

    रुपन्देही- ३ मा जनमत पार्टीको उम्मेदवारमा धनीराम चौधरी
    २०८२ भाद्र १७, मंगलबार

  • ४

    फेवातालमा हाम फालेकी महिलाको जीवितै उद्दार
    २०८२ भाद्र १७, मंगलबार

  • ५

    गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर
    २०८२ भाद्र १७, मंगलबार

  • ६

    गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भुकम्प
    २०८२ भाद्र १७, मंगलबार

  • ७

    अन्तिम खेलमा आसामलाई हराउदै नेपाल ए ले जित्यो टी-२० सिरिज
    २०८२ भाद्र १७, मंगलबार

  • ८

    भदौ १७ गते मंगलबारको दैनिश राशिफल
    २०८२ भाद्र १७, मंगलबार

  • ९

    एससीओ शिखर सम्मेलनलाई प्रधानमन्त्री ओलीको सम्बोधन
    २०८२ भाद्र १६, सोमबार

  • १०

    काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो
    २०८२ भाद्र १६, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution