आइसीसीले जारी गरेको नयाँ वरियतामा यस अघि दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन् ।
दिपेन्द्र २०९ रेटिंगका साथ तेस्रो स्थानमा रहेका छन् । टी-२० क्रिकेटको अलराउन्डर वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् भने दोस्रो स्थानमा एक स्थानको सुधार गर्दै अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।
त्यस्तै चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् । त्यस्तै नेपालका कुशल भुर्तेल अलराउन्डरको सूचीमा ३४औं स्थानमा छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे