नेपाल बिद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको बिभिन्न वडाहरुमा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने भएको केन्द्रले जानकारी दिएको छ।
नारायणगढ बुटवल सडक खण्ड बिस्तार आयाेजना अन्तर्गत पाेल ब्यबस्थापन कार्य गर्न तथा सबस्टेशन र लाईन मर्मत कार्यका लागि विद्युत अवरुद्ध हुन लागेको नेपाल बिद्युत प्राधिकरण कावासोती वितरण केन्द्र सूचनामा उल्लेख गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे