आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यबारे जानकारी गराएका हुन् ।
भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुले देउवामाथि सांघातिक हमला गरेका थिए। देउवालाई गम्भीर चोट लागेको र १२ वटा टाँका लगाईएको छ । देउवापत्नी डा. आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो ।
देउवा दम्पत्तिको स्वास्थ्यमा अहिले सुधार आएको छ । तर, चिकित्सकको निगरानीमा नै बस्नु परेकोले अझै केही दिन अस्पतालमा नै रहने बताईएको छ। खड्काले सभापति देउवाको उपचार छाउनीस्थित् नेपाली सेनाको अस्पतालमा भैरहेको जनाईएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे