सिंहदरबारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताउनुभयाे।
यसअघिकाे केपी शर्मा ओली नेतृत्वकाे सरकारले जिल्ला प्रशासन कार्यालयहरुबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने निर्णय गरेकाे थियाे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे