२०८२ आश्विन १७, शुक्रबार
वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने उच्च सम्भावना भएकाले रोक लगाइएको हो ।
असोज १६ गतेदेखि २१ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा राती सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।
भक्तपुर–धुलिखेल–सिन्धुली खण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधन यस अवधिमा सञ्चालन गर्न नपाइने निर्णय भएको हो ।
यो निर्णय गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार उच्च सतर्कता र पूर्वतयारी अपनाउनका लागि गरिएको प्रशासनले जनाएको छ ।।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे