२०८२ आश्विन २८, मंगलबार
देउवा मंगलबार काँगेसको केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका हुन् ।
गत भदौ २४ गते बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेका देउवा उपचारपछि पहिलो पटक आज सार्बजनिक भएका हुन् ।
देउवाले आजको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेर बाहिरिने बताएको छ । देउवाले पार्टीको सभापतिको कार्यभार उपसभापति पूर्णबहादुर खड्कालाई दिने तयारी गरेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे