२०८२ कार्तिक ९, आईतबार
नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको हो ।
पहिले टस जितेर फिल्डिङ रोजेको नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सो लक्ष्य पछ्याउने क्रममा नेपाललले ३९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर जम्मा १५६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सबैभन्दा धेरै दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने आसिफ सेखले ३७ तथा भीम सार्कीले २९ रनको मात्र योगदान दिए । यसैगरी आरिफ सेखले २० रन मात्र जोडेर रन आउट भए ।
आजको खेलमा जित निकाल्दै अमेरिका २१ खेलबाट ३० अंक जोडेर लिग-२ को अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालको १७ खेलबाट १२ अंक छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे