२०८३ श्रावण ४, सोमबार


उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने छन् भने राजीनामा पछि डंगोल कार्यवाहक मेयरको भूमिकामा हुने छिन् ।
बालेन फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनमा भाग लिन मेयर पद छोडेन लागेका हुन् । बालेनले झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्ने तयारी गरेका छन् ।
बालेन आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएर आजै सभापति रवि लामिछानेसँग जनकपुर जाने कार्यक्रम रहेको छ । रास्वपाले जनकपुरमा सोमबार विशेष सभाको आयोजना गरेर चुनावी कार्यक्रमको शुरुवात गर्दैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे