२०८३ श्रावण ३, आईतबार


बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै संसद पुनर्स्थापना नसोची जनमत बटुल्न जानु पर्ने भन्दै गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने बताएका छन् । उनले निर्वाचनमा अन्तिममा म्याच फिक्सिङको मौका रहेको भन्दै व्यंग्य गरेका हुन् ।
उनले भनेका छन्- सर्वोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ, अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ । फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे