२०८३ अषाढ ३, बुधबार
हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । त्यस्तै तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ भने देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे