२०८३ अषाढ ३, बुधबार
मोरङ डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला घिमिरे बेहोस भएर ढलेका थिए । उनलाई उच्च रक्तचाप देखिएको थियो । बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो । घिमिरेको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई
विराटनगर मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारका क्रममा राति ८ बजेर ५२ मिनेटमा निधन भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे