२०८३ अषाढ ३, बुधबार
Sadhus or Hindu holy men take part in a religious procession ahead of the 'Maha Shivaratri', an annual festival dedicated to the Hindu god Shiva at the Pashupatinath temple in Kathmandu on February 16, 2023. (Photo by PRAKASH MATHEMA / AFP)
कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट करिब चार हजार साधुसन्तहरूको उपस्थिति हुने जानकारी दिदै आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिने कोषले जनाएको छ ।
आइतबार महाशिवरात्रिको अवसरमा दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएको र यस बर्ष आठ लाख भक्तजन दर्शनका लागि आउनसक्ने कोषले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे