२०८३ अषाढ २, मंगलबार
सरकारी समाचार संस्था अनुसार, होरमोजगान प्रान्तको मिनाब जिल्लास्थित शजरे तैय्यबेह बालिका प्राथमिक विद्यालयमा इजरायलले गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको बताइएको छ । स्थानीय गभर्नर मोहम्मद रदमेहरका अनुसार घटनामा ४८ जना घाइते भएका छन् भने मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।
इरानमा विदेशी सञ्चारकर्मीलाई प्रवेश अनुमति सीमित हुने भएकाले घटनाको वास्तविक विवरण संकलन गर्न कठिन भइरहेको बताइएको छ ।
यसैबीच, इरानभर लगभग पूर्ण रूपमा इन्टरनेट सेवा अवरुद्ध भएको र यसअघि साइबर आक्रमणसमेत भएको जानकारी सार्वजनिक भएको छ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे