२०८३ श्रावण ४, सोमबार


प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार बालेनले पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन् ।
कूटनीतिक क्षेत्रमा प्रधानमन्त्रीले कस्तो परराष्ट्र नीति अवलम्बन गर्छन् भन्ने चर्चा चलिरहेका बेला बालेनले राजदूतहरूलाई सामुहिक छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री बालेन र राजदूतहरूको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहने छ । उनले सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन्
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे