• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१०

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
११

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार
१२

गैरकानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान पठाउने ६ जना पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार
binayi

binayi

  • ५० पटक पढिएको
  • बोमलाल गिरी, नवलपुर, असार ८ गते – गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले दुई वटा वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गरेको छ ।

    गाउँपालिकाको १९औं गाउँ सभाले विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभयो ।

    यी दुई वडा भौगोलिक र प्रशासनिक हिसावले विनयी त्रिवेणीमा आउजाउ गर्न असहज भएको भन्दै दुबै वडाको गाउँ भेलाले गण्डकी प्रदेशबाट छुट्टिने प्रस्ताव गाउँ सभामा लैजाने निर्णय गरेको थियो । सोही अनुसार प्रस्ताव गाउँभेलामा लगेको र गाउँ भेलाले सर्वसम्मत पारित गरेको अध्यक्ष शाहले बताउनुभयो ।

    गाउँ सभाले यो प्रस्ताव कार्यविधि अनुसार जिल्ला समन्वय समितिमा पेस गर्ने निर्णय पनि गरेको शाहले बताउनुभयो । त्रिवेणी–दुम्किवास सडक खण्डको आठ किलोमिटर बाटो नछिचोलिँदा वडा नं. ६ र ७ का बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशीक अस्पताल जानका लागि दाउन्ने हुँदै ६० किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गतको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडक यात्रा २० किमीमा छोटिन्छ ।

    तर यो बाटो निर्माण नभएपछि यहाँका बासिन्दा प्रदेश परिवर्तन गर्ने मनस्थितीमा पुगेका हुन् । गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जनतालाई झुक्क्याउँदाको परिणाम भएको बताउनुभयो ।

    ‘‘बाटो बन्छ भनेर जनतालाई आश्वासन दिने तर काम नगर्ने परिपार्टीका कारण यहाँका जनता आन्दोलित भएका छन्, अध्यक्ष गिरीले भन्नुभयो, ‘‘बाटो बनाउन भनेर गत वर्ष भर्दौमा लगेर दिएको फाइल अहिले पनि त्यही शाखामा छ । अब यहाँका नागरिकले प्रदेश परिवर्तनका लागि प्रदेश हुँदै केन्द्रसम्म जाने उहाँको भनाइ छ ।

    राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा वडाबाट गाउँपालिकाको केन्द्र दुम्किबास बजार पुग्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।

    राज्य पुनःसंरचना हुनु अगाडिको साबिक त्रिवेणी सुस्ता गाउँविकास समिति टुक्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएको छ ।

    तर आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरूका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने भन्दै आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका थिए ।

    प्रदेशकै ‘लाइफलाइन’ मानिएको यो नाका दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्ने त्रिदेशीय नाका हो । गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ ।

    तर यो सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीवास सडक खण्ड बन्न सकेको छैन । यी वडा लुम्बिनी प्रदेशमा गाभिएमा भारतसँग जोडिने गण्डकी प्रदेशको त्रिवेणी भन्सार कार्यालय र भारतसँगको सीमानाका बन्द हुन्छ ।

  • विनयी त्रिवेणी गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राहदानी खरिद प्रकरणमा विभाग महानिर्देशक अर्यालसहित १६ जना विरुद्ध मुद्धा दायर

  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

  • वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा करिब पाँच करोड दीप प्रज्वलन

  • मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

  • समाचार
  • १

    राहदानी खरिद प्रकरणमा विभाग महानिर्देशक अर्यालसहित १६ जना विरुद्ध मुद्धा दायर
    २०८३ अषाढ ८, सोमबार

  • २

    एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
    २०८३ अषाढ ८, सोमबार

  • ३

    विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
    २०८३ अषाढ ८, सोमबार

  • ४

    वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा करिब पाँच करोड दीप प्रज्वलन
    २०८३ अषाढ ८, सोमबार

  • ५

    मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने
    २०८३ अषाढ ८, सोमबार

  • ६

    रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश
    २०८३ अषाढ ८, सोमबार

  • ७

    विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया भिड्दै
    २०८३ अषाढ ८, सोमबार

  • ८

    कांग्रेस नेता राजेन्द्र खरेलको निधन
    २०८३ अषाढ ८, सोमबार

  • ९

    चितवनमा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
    २०८३ अषाढ ८, सोमबार

  • १०

    यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका
    २०८३ अषाढ ८, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution