२०८३ श्रावण ३०, शनिबार


उक्त गीतमा रामचन्द्र काफ्लेले स्वर भरेका छन् । सङ्गीतकार सहन प्रधानका अनुसार उक्त असारे गीतमा नेपाली मौलिक संस्कृति तथा पारम्परिक बाजाहरूको सम्बर्दन तथा जगेर्ना गर्नु पर्छ भन्ने हेतुले नेपाली मौलिक पारम्परिक बाजाहरु पन्चेबाजा,नर्सिङगा,धिमे,भुस्या,सारङ्गी आदि प्रयोग गरिएका छन् । सो गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका हुन् ।
हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित असार १५ को रमाइलोलाई थप रमाइलो गर्नको लागि द रेबल क्रियशनले “असारे पानी साउने झरी” गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।
उक्त म्युजिक भिडियोमा सन्दीप लोहनी,बिना राउत लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे