२०८२ जेष्ठ १, बिहिबार
ciaa
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुले ७० हजार रुपियाँ र ५५ हजार रुपियाँको चेकसहित घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा सर्वेक्षक ठाकुरसहित सुवाषचन्द्र यादव र बिचौलिया यादवले आपसी मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग सो रकम भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन जनाविरुद्ध सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे