२०८२ बैशाख १८, बिहिबार
उपत्यका प्रहरीका अनुसार मृत्यु हुनेमा सुजन राउत रहेका छन् । गोली लागेका राउतलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएका थियो। उनको अस्पतालमै मृत्यु भएको जनाइएको छ । त्यस्तै, एक जना गम्भीर घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनकारीले आज भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । आगजनीका कारण बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा जलेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे