• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ८, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
८

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
९

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
१०

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार
११

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
१२

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार

मध्यविन्दु नगरपालिकामा फोहरबाट जैविक मल उत्पादन शुरु

प्रकाशित मिति: २०८१ आश्विन २, बुधबार

  • ४५८ पटक पढिएको
  • चोरमारा । मध्यविन्दु नगरपालिकाको फोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रको मंगलबार उद्घाटन गर्नुभयो ।

    शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै जादा मध्यविन्दु नगरपालिकाले भने फोहोरबाट जैविक मल उत्पादन थालेको हो । केन्द्रको उद्घाट गर्दै मुख्यमन्त्री पाण्डेले विश्वव्यापी रुपमा वातावरण संरक्षणको मुद्दा उठ्दै गर्दा मध्यविन्दु नगरपालिकाले फोहरको वर्गिकरण गरेर त्यसको व्यवस्थापन गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो ।

    उहाँले मध्यविन्दु नगरपालिकाले थालेको नवप्रवर्तन कार्यलाई प्रदेश सरकारको तर्फबाट अन्य स्थानीय तहहरुमा समेत विस्तार गर्नका लागि पहल गर्ने बताउनु भएको छ । गण्डकी प्रदेश सरकारको समेत साझेदारीमा सञ्चालित कार्यक्रमबाट प्राप्त प्रतिक्रियाहरुकाले प्रदेश सरकार उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भिमलाल अधिकारीले फोहर व्यवस्थापनमा नागरिकहरुको सहभागिताको विषयमा उठाउनु भएको सवाललाई उल्लेख गर्दै उहाँले नागरिकहरुको सहभागिता विना हुने कुनैपनि कार्य दिगो हुन नसक्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले फोहर व्यवस्थापन शुल्क र जनसहभागिताको विषयमा कार्यक्रमको शुरुवातमा विषय उठान गर्नु भएको थियो ।

    मुख्यमन्त्री पाण्डेले फोहर व्यवस्थापन मात्रै नभई हरेक विकास निर्माणमा नागरिकहरुको सहभागिता र साझेदारीलाई प्रवर्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

    मध्यविन्दु नगरपालिकाको वडा नं. ११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापना गरिएको छ । हाल सम्म फोहर व्यवस्थापनमा कुल चार करोड ३७ लाख ९८ हजार तिन सय ७४ रुपैयाँ खर्च भएको छ । जस मध्य पुँजिगत तर्फ तिन करोड दुई लाख १६ हजार तिन सय ६४ रुपैयाँ खर्च भएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो । यस मध्य गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट एक करोड ३५ लाख ८२ हजार नै रुपौयाँ खर्च भएको छ ।

    मध्यविन्दुमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरबाट नै फोहरको वर्गीकरण अनिवार्य गरेको छ । कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दिन फोहोर संकलन हुन्छ । यसरी संकलित फोहरमध्ये नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने फोहोरछुट्टाएर बिक्रि हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ ।

    फोहरलाई कसरी अधिकतम पुनः प्रयोग गर्न सकिन्छ भन्ने तर्फ मध्यविन्दु नगरपालिकाले काम गरिरहेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । ‘हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हे¥यौं ।’ उहाँले भन्नुभयो – ‘मध्यविन्दु नगरपालिका भित्र हामीले संकलन गरेको नकुहिने फोहोरमध्ये ७९ प्रतिशत फोहोरत बिक्रि हुन्छ । कुहिने फोहरबाट हामीले जैविक मल उत्पादन गरिरहेका छौं ।’

    गत वर्षदेखि मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनको काम सुरु गरेको हो । ‘हामीले फोहोरको व्यवस्थापन गर्न खोजिरहेका छौं कि फोहोरको स्थानान्तरण भन्ने प्रश्नमा धेरै छलफल ग¥यौं ।’ नगर प्रमुख अधिकारीले भन्नुभयो –‘एक ठाउँको फोहोरअर्को ठाउँमा सारेर फोहोर व्यवस्थापन ग¥यौं भन्ने होइन, त्यसको त दीर्घकालिन व्यवस्थापन गर्नुपर्छ भन्नेमा हामी सुरुवात देखि नै सचेत छौं ।’

    फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको हो । मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु भएको फोहोरसंकलनको काम हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो ।

    सरसफाई प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाका छुट्टै इकाई स्थापना गरि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । क्रमशः शहरीकरणको चरणमा रहेको समयमा नै सुरुवात भएको फोहरमैला व्यवस्थापनको कामले भविष्यमा हुन सक्ने सम्भाव्य समस्याहरूलाई कम गर्ने उहाँको विश्वास छ ।

    जैविक मल उत्पादनका लागि आवश्यक तत्वहरूको मिश्रणका लागि स्थानीय सामुदायिक वनहरूबाट हरियो घास, सुकेको पातहरू संकलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको श्रोत समेत बृद्धि भएको सरसफाई प्रवद्र्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक ई. विवेक पोखरेलले बताउनुभयो ।

    कुहिने फोहोरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ । यसका लागि आवश्यक संरचनाहरू निर्माणको चरणमा रहेको संयोजक पोखरेलले बताउनुभयो ।

    उत्पादित जैविक मलमा आवश्यक तत्व रहे नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । उत्पादित जैविक मल नगरभित्रका कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको छ ।

    समग्रमा कार्यक्रमले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोडेको छ । यो सँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्गानिक उत्पादनलाई समेत सहयोग पु¥याउने छ ।

    नगरपालिकाले सरसफाई प्रवद्र्धन कार्यलाई व्यवस्थित र नियमन गर्नका लागि सफ्टवेयरको समेत बिकास गरिरहेको छ ।

  • जैविक मल उत्पादन केन्द्र
  • फोहोर व्यवस्थापन
  • मध्यविन्दु नगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना

  • आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

  • तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने

  • एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने

  • समाचार
  • १

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • २

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ३

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ४

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • ५

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • ६

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ७

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • ८

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • १०

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution