• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
६

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
७

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
८

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
९

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१०

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
११

फिलिपिन्सको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

२०८३ जेष्ठ २६, मंगलबार
१२

गैरकानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान पठाउने ६ जना पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार

यात्रुलाई ठक्कर दिएर भाग्न खोजेका भारतीय चालक थुनामा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ माघ ११, आईतबार

  • १७० पटक पढिएको
  • नारायण शर्मा, कावासोती – सवारी चलाएर दुर्घटनामा पर्नु भयो ? र फरार हुनुभयो भने होस राख्नु होला कानूनले तपाईलाई थप सजाय दिन्छ ।

    दुर्घटनमा पर्नासाथ नजिकको प्रहरीमा चाडो जानकारी गराउनु भयो भने सजाय कम हुने एनेमा ब्यबस्था छ ।

    यहाको एक घटनाले दुर्घटना हुनासाथ नजिकको प्रहरीमा पुग्न पर्ने तर्फ सबै चालकलाई सचेत गराएको छ ।

    तिनसाता अघि महेन्द्रराजमार्गको गैंडाकोटमा एक ८५ वर्षिय बृद्धालाई कारले ठक्कर दिएर फरार रहेका भारतिय नागरिकलाई (चालकलाई) आइतवार जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ ।

    गत पुस १५ गते चितवनवाट भारतिय नम्बरको कार चलाएर भैरहवा तर्फ जादै गरेका भारतिय नागरिक दिपक कुमार मिश्रले चलाएको कारले गैंडाकोटको लांघाली चोकमा स्थानिय ८५ वर्षिय हुमासिंह मगरलाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । ठक्कर दिएर भागेका चालकले राजमार्गमा रहेका कैयन चेकपोष्ट छल्दै फरार भएका थिए ।

    ठक्कर दिएर भागेको गाडि खोज्न माग गर्दै स्थानियले त्यो दिन महेन्द्रराजमार्ग ४ घण्टा अबरोध गरेका थिए ।

    ठक्कर दिएको स्थानवाट २७ किलोमिटर पश्चिम दक्षिणमा रहेको कावासोतीको अमलटारी होमस्टेको होटलमा लुकेर बसेका मिश्रलाई प्रहरीले ब्यापक खोजतलाश गरेर पक्राउ गरेको थियो ।

    ठक्कर दिएपछि नजिकको प्रहरी चौकिमा खबर गरेर प्रहरीमा जान पर्नेमा उल्टै कैयन चेकिंग छलेर भागेको थियो । ब्यापक प्रहरी परिचालन गरेर उस्लाई पक्राउ गरेर सवारी ज्यान कसुरमा मुद्धा चलाइएको थियो पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक युवराज खडकाले भने जिल्ला अदालतले आज पूपक्षकालागि थुनामा पठाउने आदेश गरेकोले राहात भएको छ । सवारी दुर्घटनामा पर्नासाथ होसमा भएको ब्यक्तिले नजिकको प्रहरीमा खबर गर्नु र प्रहरीमा आत्मसर्मपण गनुपर्ने सवारी ऐनमा ब्यबस्था छ ।

    त्यसदिन ( गत पुस १५ गते) दुर्घटना दिउसो १ बजे भएको थियो । दुर्घटनापछि फरार मिश्रलाई प्रहरीले कावासोती स्थित अमलटारी होमस्टेको एक होटलमा लुकेर बसेको अबस्थामा राती पौने ७ बजे पक्राउ गरेर अदालतमा मुद्धा चलाएको थियो ।

    उस्ले दुर्घटना गराएको जानकारी दिएर प्रहरी कार्यालयमा गएको भए धरौटीमा थुनामुक्त हुने कानूनि ब्यबस्था पनि छ । फरार भएका कारण उस्को नियत खराब देखिएको र पिडितलाई झन ठुलो आहात भएका आधारमा थुनामा पठाइएको अधिबक्ता अर्जुन अधिकारीले जानकारी दिए।

    त्यतिखेरका चालक मिश्रले मृतकको परिवारलाइ क्षतिपुर्ति दिन पर्ने र प्रहरीमा जानकारी नदिएर फरार भएवापत थप सजाय हुन सकने कानूनी ब्यबस्था रहेको अधिकारीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हास्य कलाकार खेम शर्मा (चतुरे)को निधन

  • छोरी र श्रीमतीसहित चितवन आईपुगे प्रधानमन्त्री बालेन

  • ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • रास्वपाको महाधिवेशन आजदेखि चितवनमा, ४ हजार बढी प्रतिनिधि सहभागी हुँदै

  • समाचार
  • १

    हास्य कलाकार खेम शर्मा (चतुरे)को निधन
    २०८३ अषाढ ७, आईतबार

  • २

    छोरी र श्रीमतीसहित चितवन आईपुगे प्रधानमन्त्री बालेन
    २०८३ अषाढ ७, आईतबार

  • ३

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका
    २०८३ अषाढ ७, आईतबार

  • ४

    रास्वपाको महाधिवेशन आजदेखि चितवनमा, ४ हजार बढी प्रतिनिधि सहभागी हुँदै
    २०८३ अषाढ ७, आईतबार

  • ५

    गण्डकी सहितका चार प्रदेशमा बर्षा जारि
    २०८३ अषाढ ७, आईतबार

  • ६

    बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख पदबाट हटाईए
    २०८३ अषाढ ६, शनिबार

  • ७

    यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
    २०८३ अषाढ ६, शनिबार

  • ८

    कावासोती खानेपानीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
    २०८३ अषाढ ६, शनिबार

  • ९

    जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द
    २०८३ अषाढ ६, शनिबार

  • १०

    नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
    २०८३ अषाढ ६, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution