• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

संकट टार्न खाद्यान्न उत्पादन अभियान चलाउ

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार

  • १२२९ पटक पढिएको
  • *श्रीधर लामिछाने 

    रसिया र युक्रेन वीचको युद्ध शुरु भएको ३ महिना नाघ्यो। धनजनको क्षति हुने क्रम बढिरहेको छ। रसिया लाई साइजमा ल्याउने उपाय स्वरूप पश्चिमा समुदायले रूसलाई हरेक कुरामा प्रतिबन्ध लगाइरहेको छ।त्यसैको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ आकासिएको छ। हुने देशको त तुजुक नै ठुलो छ। उनीहरुको भण्डारण अथवा आफ्नै स्रोत परिचालन गरि धनी र ठुला देशले आफ्नो देश र जनतालाई प्रभाव पर्न बाट जोगाउन सक्छन। तर मारमा हाम्रो जस्तो गरिब मुलुक जसको पेट्रोलियम पदार्थको त कुरै छोडौं खाद्यान्नमा समेत पर निर्भर हुदै जानुपरेको छ। न त शासकहरु संग कुनै प्रष्ट रणनीति छ, न त जनताको तहमा नै जोगिन सक्ने उपाय छ।

    यस्तो परिस्थितिमा सरकारले अविलम्व कहाँ कहाँ कुन कुन बालि एक वर्षमै धेरै पटक लगाउन सकिन्छ। अर्थात् छिटै खान लायक हुन्छ? कुन कुन खाद्यान्न उत्पादनमा मा जोड दिनु पर्ने छ? भन्ने बारेमा त्यसको लागि राज्य लगायत सम्बन्धित निकाय को भूमिका के के हुनु पर्ने भन्ने बारेमा कानमा तेल हालेर बसेको अवस्था छ। हाम्रो शासकले थाहा पाएको छ भने केवल हात पसार्ने कुरा मात्र थाहा छ। कुनै कुरामा कहिल्यै पनि आत्म निर्भरताको कुनै रणनीति छैन र देखिँदैन्।

    छैन भनौ भने हामी संग धेरै जान्ने सुन्ने अनुभवी भनेर आफुलाई दावी गर्ने बैज्ञानिक पनि नभएका होइनन्। कृषि मंत्रालय, कृषि तथा पशु स्वास्थ्य बिभाग, निर्देशनालयहरु, र मातहतका निकायहरू लगायत यसै विषयमा काम गर्ने कम्पनीहरु तथा संघसंस्था नभएका होईनन्। सबैको एउटै समस्या: बजेट छैन भन्ने गुनासो सिवाय अन्य उपलब्धी छैन्।

    मेरो विचारमा त अहिले कृषि मन्त्रालयको पहलमा धेरै काम गर्नु पर्ने हो। अघिपछी भन्दा धेरै काम गरेर कसरी आम जनतालाई खाद्यान्न सुरक्षा दिने हो। भोकमरी बाट कसरि जोगाउन सकिन्छ, छलफल गरि उचित कार्यक्रम तय गरि सक्नुपर्ने हो। युवा समुदाय दिनानुदिन विदेशिएको अवस्था छ। गाउँघरमा खेत बारी बाँझो नै छन। छन् भने केवल बुढाबुढी र बालबालिका गाउँघरमा छन्। जो शहरमा वसाइ जान सक्दैनन् गाउँमै वस्न बाध्य छन्। उनलाई शहर भन्दा जीवनको एकाध समय बिताएको आफ्नै माटोको माया छ। आफ्नै हात पाखुरी खियाएको, खाईनखाई जोडेको सम्पत्तिको माया छ।

    काम गरि खान सक्ने युवालाई समयानुकुल खेति गर्न सिकाउने, कृषि उपजको उचित मूल्य पाउन सक्ने अवस्था सिर्जना गर्ने र अबिलम्ब निम्नानुसार काम लाइ अघि बढाउनु जरूरि छ।

    हाम्रो कृषि संग सरोकार राख्ने निकायहरु कृषि विकास कार्यालय, कृषि बिभाग, पशु स्वास्थ्य विभाग जस्ता निकाय संग कहाँ कति जमिन बाँझो छ ? त्यो जमिनको उपयोगिता कसरि बढाउने र कुन कुन ठाउँको जमिन मा सिचाई छ कहाँ छैन , कुन ठाउँको लागि के खेति गर्न योग्य छ भन्ने तथ्यांक अप टु डेट हुनुपर्छ।

    त्यस्तो आँकडाले तुरुन्त गर्न सकिने खेति के के हो? भन्ने बारेमा बढावा दिनु पर्ने बेला हो। हामी संग वर्षको दुइ बाली धान लाग्ने जमिन पनि छ, वर्षको तिन पटक आलुखेती गर्न सकिने ठाउँ पनि छ। फेरी सबै खाले मौसम पनि हाम्रो देशको भागोलिक अवस्थाले उपलब्ध गराएको छ।

    त्यसैले अहिले तत्कालै :

    अविलम्व खाद्यान्न उत्पादन अभियान संचालन गर्न बिज्ञ व्यक्तिहरु र सम्बन्धित संस्थाहरुलाई सामेल गरेर खाद्यान्न उतपादन रणनीति तयार गर्ने। त्यसलाई आवश्यक स्रोत साधनको प्रत्याभूति गर्ने काम कृषि मन्त्रीको नेतृत्वमा गर्नुपर्छ।

    आम कृषक र सम्बन्धित निकायलाई खाद्यान्न उत्पादन अभियानमा सहयोग गर्न अपिल गरौं।   सरकारले उत्पादन बढाउने अभियान चलाउन स्थानीय निकाय लाइ परिचालन गर्नुपर्ने हो। सम्बन्धित कृषि विकास कार्यालयले आ-आफ्नो जिल्लामा हुने खेति बालि लगाउन त्यसको लागि आवश्यक कृषि सामग्री जुटाएर कृषकको इच्छा र क्षमता अनुसार खेति गर्न प्रोत्साहन गर्नु पर्छ ।

    स्थानीय निकायले त्यस्ता अभियानमा सहभागी हुन चाहने कृषक लाइ हर सम्भव प्रोत्साहन गर्नुपर्छ।

    उत्पादित कृषि उपजको उपयुक्त मूल्य पाउन सक्ने वातावरणको तयारी राज्यले गर्नु पर्छ। त्यसो भएमा राज्यले आफ्नो दायित्व पुरा गर्दै देशलाई खाद्यान्न संकट टार्न मद्दत पुग्नेछ।

    कृषकहरु आफै पनि यति बेला आफुलाई पनि फाइदा हुने राज्यको खाद्यान्न संकट टार्न ठुलो भूमिका निर्वाह गर्न सक्छन्। त्यसको लागि सबै भन्दा विज्ञ त किसान स्वयम् हो। जसलाई यस्तो खेति गर्न इच्छा तर आवश्यक स्रोत र साधन छैन त्यस्तोमा स्थानीय निकाय मार्फत राज्य बाट सहयोग लिएर काम गर्न अभियान चलाउनु पर्छ।

    कुनै किसानले आफुलाई मात्र पुग्ने कृषि उपज उत्पादन गर्दा राज्यले के के सहयोग कसरी दिन सक्छ त्यस बारे जानकारी दिनु पर्छ। जसले आफुलाई पुर्‍याएर बिक्रि गर्न सक्छ त्यस्ता कृषक लाइ राज्यले कसरि प्रोत्साहित गर्छ त्यस बारे अबिलम्ब रणनीति तयार गरि सो बारे आम कृषक र सम्बन्धित निकायलाई जानकारी गराउनु जरूरी छ।

    बढी उत्पादन भएको उपज बिक्रि गर्दै राज्यले के के सुबिधा दिन दिन सक्छ त्यस बारे सबै लाई जानकारी दिनु जरुरि छ। त्यस्तो रणनीति ल्याए कृषकको मनले प्रफुल्लाताको साथ् काम गर्नेछ र यो खाद्यान्न उत्पादन अभियान सफल हुनेछ ।

    खाद्यान्न खरिदमै हाम्रो मुद्रा बाहिरिने क्रम घट्ने मात्र हैन त्यसमा परनिर्भरता पनि घट्नेछ ।

    हाल अष्ट्रेलिया

    लेखकबाट थप:

    ज्येष्ठ नागरिकका लागि सहज जीवनयापनका उत्तम उपायहरू

  • श्रीधर लामिछाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा

  • ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै

  • विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित

  • समाचार
  • १

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • २

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • ३

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • ४

    विश्वकपमा इंग्ल्याण्ड तेस्रो, फ्रान्समाथि ६-४ गोलको रोमाञ्चक जित
    २०८३ श्रावण ३, आईतबार

  • ५

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ३, आईतबार

  • ६

    काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह
    २०८३ श्रावण २, शनिबार

  • ७

    भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो
    २०८३ श्रावण २, शनिबार

  • ८

    मेसी र रोनाल्डोको सम्मानमा १९-१९ थान विशेष संस्करणका फोन उत्पादन
    २०८३ श्रावण २, शनिबार

  • ९

    एनटिभीको स्याटेलाइट ब्याण्डविथ खरिदमा हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
    २०८३ श्रावण २, शनिबार

  • १०

    बोलेरो जिप दुर्घटनामा २ जनाको मृत्यु , तीन जना घाइते
    २०८३ श्रावण २, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution