२०८३ अषाढ २, मंगलबार
जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरि करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले जानकारी दिनुभयो।
३५ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई खोप निःशुल्क लगाईँदैछ। खोप अभियान चैत ५ गतेसम्म सञ्चालन हुनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे