२०८३ श्रावण ३, आईतबार


गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसका ४-४ जना मन्त्री बनेका छन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मन्त्री बन्नेमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे रहेका छन् भने कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङ र रेखा गुरुङ मन्त्री बनेका छन् । गण्डकीमा नेपाली काँग्रेस र एमालेको सरकार रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे