• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
८

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

२०८३ अषाढ ६, शनिबार
११

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
१२

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार

विस्मृति पढेपछि…..

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ बैशाख २२, मंगलबार

  • ३८६ पटक पढिएको
  • श्रीधर लामिछाने –

    यस पटकको अमेरिका यात्रा छोटो थियो। जम्मा जम्मी तिन हप्ताको। अमेरिका पुगे पछी आफ्नो परिवार बाहेक मलाई केहि साथीभाई भेट्न मन लाग्छ ति मध्ये हुनुहुन्छ रबिन्द्र दाई। उहाँलाई फेसबुक म्यासेन्जरको माध्यमबाट फोन गरें। फोनको उत्तरमा दाइ बोल्नु भयो। पारिवारिक  कुशल आदान प्रदान भयो। अनि उहाँले भन्नु भयो यसपटक खुशीको एउटा खबर छ।

    मैले अनुमान लगाएँ भाउजुको कथा संग्रह प्रकाशित भयो ? उहाँले सोध्नु भो कसरि पत्ता लगाउनु भयो ? रबिन्द्र दाइको प्रश्न थियो। हाम्रो करिव ६/७ वर्षको मैत्री सम्बन्ध पछी मैले रबिन्द्र दाइको चित्र र कबिता अनि भाउजुको कथा पढ्ने मौका बेला बेला पाएको थिएँ। मैले भन्ने गर्थें अब पुस्तकको रुपमा समेट्नु पर्छ भन्ने कुराको वकालत गर्दै थिएँ।

    रबिन्द्र दाइको प्रश्नमा मेरो जवाफ थियो भाउजुले लेख्नु भएको कथा निस्कनु पर्ने धेरै अगाडी हो नि तर समय नआइ केहि हुँदैन भने जस्तो भयो।अनि भाउजु पनि मेसेन्जर फोनमा देखिनु भयो। हामी वीच पनि नमस्कार आदान प्रदान भयो। अनि भाउजुको उत्साहित मन र मुहार देख्दा खुशी छचल्किदै थियो। भाउजुको खुशी देख्दा मन नै आनन्दित भयो। भाउजुले पक्का गर्नु भयो कि कथा संग्रह “विस्मृति” प्रकाशित भएर पनि विमोचन भै सक्यो। मेरो पनि मन अत्यन्त हर्षित भयो। राबिन्द्र दाइ र भाउजुले कथा संग्रह विमोचन हुँदाको समारोह र मानिसको सहभागिता उत्सवीय माहोल पालैपालो बताउनु भयो।

    त्यसै बखत म भारतीय कथाकार लता तेजेश्वर ‘रेनुका’ द्वारा लिखित कथा संग्रह “संस्कार एबम संकल्प” पढ्दै थिएँ।

    बडा राम्रा खंदिला शब्द तर सरल !! उनका ६७ वटा कथा हरेकले समाजको विद्यमान परिस्थिति मात्र बताउदैनन् बरु समाधानका उपाय पनि  राम्रो संग प्रस्तुत गर्दछन ।

    रजनी भाउजुको कथा संग्रहको नाम सुन्दै आकर्षक र कहिले पढौं भएको थियो। त्यसैले सोधे मेरो भाग पनि पुस्तक छ नि ? किन नहुनु हजुर कता हुनुहुन्छ हामी त्यतै पठाउला भन्नु भयो एक स्वरले रबिन्द्र दाइ र भाउजुले।

    त्यस पछी करिव एकहप्तामा मेरो ढोकामा किताब आइपुग्यो। पुस्तकको नाम जस्तै आवरण सुन्दर रहेछ। नहोस पनि किन रविन्द्र दाइ स्वयमको सिर्जनाको कलाकारिता थियो त्यो आवरण पृष्ठमा।

    लामो समय देखि विदेशी भूमिमा रहेर पनि नेपाली समाज र तिनका बारे साहित्य मार्फत कलम चलाएर सेवा गर्नु भाउजुको काम प्रसंशनीय छ ।

    फोटोग्राफी जस्तै रबिन्द्र दाइको छुट्टै पहिचान छ चित्रकलाको क्षेत्रमा। उहाँको कोठामा सजिएको चित्रकला देख्दा नै त्यो कुरा प्रष्ट हुन्छ। यस्तो राम्रो कथा संग्रह तयार गर्ने भाउजुको कथाकारिता साँच्चै नै प्रसंसनिय छ।

    यसो सोचें अहिले  कथा पढ्न शुरु गर्नु भन्दा अस्ट्रेलिया फर्कने क्रममा लामो उडानमा पढ्दा राम्रो होला भन्ने लागेर किताव जतनले आफ्नो झोलामा राखें।

    अस्ट्रेलिया फर्के पछी फुर्सदको समय निकाल्दै विस्मृति मा दौडन थालें। पहिले भन्दा आजकाल म धिमा गतिमा पढ्छु। यौटा कथा एकपटकमा एक वसाइमा पढ्छु। त्यसरी पढदा मज्जा लाग्छ त्यसै भित्र पस्न सकिन्छ। हरेक पत्र संग वार्तालाप गर्न सकिन्छ भन्ने मेरो अनुभूति छ।

    सुन्दर साजसज्जा भित्रका १७० पेजले आफ्नो जीवनको अरोहअवरोह पनि सम्झाउने गर्छन। ४० वटा कथामा समेटिएको यो संग्रहले तत्कालिन समाजको युवाहरुको चरित्र पेस गरेको छ। बडो शालीन र स्निग्धता को उदाहरण  स्वरूप देखेको छु यो पुस्तकलाई।

    कुनै कुनै ठाउमा धोको पुग्ने गरि अझ विस्तृतीकरण खोज्छन मेरा आँखा। अनि समाधान पनि दिएको भए हुन्त्यो कि झैं पनि लाग्छ। तर फेरी कथा भनेको त समाजलाई चिहाउने आँखीझ्याल मात्र हो भन्ने सम्झन्छु।

    समग्रमा व्यस्तताको बाबजुद पनि रजनी भाउजुको कथारूपी माला भविस्यमा अझ अनुभवले खारिएको सशक्तताको साथ् आउनेछ भन्नेमा विश्वस्त छु।  यस्तो राम्रो सामाजिक कथासंग्रह समाजलाई दिनु भएकोमा भाउजुलाई धेरै धेरै बधाई र धन्यवाद।  : हाल अष्ट्रेलिया

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक

  • सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

  • सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह

  • शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता

  • समाचार
  • १

    मन्त्रिपरिषद्को स्वीकृति बिना दरबन्दी सिर्जना गर्न र लोकसेवामा माग गर्न रोक
    २०८३ श्रावण ४, सोमबार

  • २

    सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक
    २०८३ श्रावण ४, सोमबार

  • ३

    सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालय आउन यातायात बिभागको आग्रह
    २०८३ श्रावण ४, सोमबार

  • ४

    शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना बेपत्ता
    २०८३ श्रावण ४, सोमबार

  • ५

    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    २०८३ श्रावण ४, सोमबार

  • ६

    लगातार दोस्रो विश्वकपमा एम्बाप्पेले जिते गोल्डेन बुट
    २०८३ श्रावण ४, सोमबार

  • ७

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षा हुने
    २०८३ श्रावण ४, सोमबार

  • ८

    औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा
    २०८३ श्रावण ३, आईतबार

  • ९

    ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
    २०८३ श्रावण ३, आईतबार

  • १०

    विश्वकपको उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना भिड्दै
    २०८३ श्रावण ३, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution