२०८३ अषाढ १०, बुधबार
रास्वपाको नयाँ नेतृत्वको मतदान आज हुने तयारी भइरहेका बेला प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका हुन् । शाह महाधिवेशनबाट यसअघिकै वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था गरेपछि चुनाव लड्न नपर्ने भएको छ ।
अर्कोतर्फ रास्वपाको आज हुने भनिएको मतदान अहिलेसम्म शुरु हुन नसक्दा महाधिवेशन अझै लम्बिने भएको छ भने कतिपय महाधिवेशन प्रतिनिधिहरु फर्किन समेत लागेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे