• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १९, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
४

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
५

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
६

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
७

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २६, शुक्रबार
८

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
९

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
१०

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार
११

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र २४, बुधबार
१२

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २५, बिहिबार

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ ११, बिहिबार

  • १७३४ पटक पढिएको
  • कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रारको भूमिकामा २०८३ ज्येष्ठमा पदस्थापन भएर कार्य आरम्भ गरेकी महिला कार्यालय प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठले आफ्नो एक महिने कार्यकालमै लोभलाग्दो सुधार गरेकी छन् ।

    सुशासन र सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिएर कार्यारम्भ गरेकी श्रेष्ठले एक महिनामै देखिने खालका सुधार गर्न सफल भएकी छन्।

    वर्तमान सरकारको विचौलियाविहिन कार्यालय बनाउन कार्यालयमा हाजिर भएकै दिनदेखि प्रशासन शाखासँग आफै कार्यालयका प्रत्येक कार्यकक्षको अनुगमन गर्दै अनलाइन मार्फत हुने कार्यमा पनि दैनिक जसो कार्यालय धाइरहने विचौलियालाई कार्यालयको कोठा प्रवेशमा रोक लगाएर कार्यालयको वातावरणलाई नै शान्त बनाएकी छन् ।

    कार्यालयको नागरिक बडापत्र, चेकलिष्ट, फाराम तथा निवेदन ढाँचामा तत्काल अद्यावधिक गरिएको छ। यस अघि सुशासन र सेवाप्रवाहमा सुधार गर्दै स्थानीय तहका जनप्रतिनिधि तथा वडा अध्यक्षमार्फत समेत सनाखत गर्न सकिने व्यवस्था लागु गरेका रजिष्ट्रार बलराम निरौलाको कदमलाई थप सशक्त बनाउँदै श्रेष्ठले यस कार्यलाई निरन्तरता दिएकी छन्।

    कम्पनी रजिष्ट्रारको कार्यालले नेपाल सरकारको आर्थिक विद्येयक, २०८३ को दफा ४८ मा अनियमित तथा रुग्ण कम्पनीलाई लक्षित गरी व्यवस्था गरिएको राजस्व तथा जरिवाना छुटको व्यवस्थालाई कार्यान्वयनमा ल्याइसकेको छ। यसबाट हजारौं कम्पनीहरुलाई राहत मिलेको छ । सेवा प्रक्रियामा एकरुपता, स्पष्टता र कानूनी निश्चितता सुनिश्चित हुनेगरी निर्देशिकाहरुको पुनरावलोकन तथा एकीकरण गरिएको र सोको प्रमाणिकरणको कार्य अन्तिम चरणमा पुगेको जानकारी कार्यालयले दिएको छ । सरकारी डिजिटल प्रणालीहरुबीच सुरक्षित एपिआइमा आधारित अन्तरसञ्चालन हुने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागसँग सफ्टवेयर एकीकरणको काम भइसकेको र अव उप्रान्त कम्पनी राजिष्ट्रार कार्यालयबाट नै कम्पनीले पान नम्बर प्राप्त गर्न सक्ने व्यवस्था लागु भइसकेको छ ।

    कार्यालयका सूचना अधिकारी तथा उप-रजिष्ट्रार राम प्रसाद ज्ञवालीले नयाँ रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ सरकारको सुशासनको रफ्तारसँगै अगाडि बढिरहेको बताउँछन् । उनी भन्छन् “सुधारको सुरुवात साना साना कार्यबाट नै अगाडि बढ्ने र अन्ततः त्यो ठूलो सुधारमा परिणत हुने जापानी व्यवस्थापनको काइजेन मोडललाई कार्यालय प्रमुखले गहिरोसँग बुझेको हुनाले नै सुधारले गतिशिलता पाएको हो।”  कार्यालय प्रमुखको पद बहालीकै दिनमा शीघ्र सेवा प्रवाहमा जोड दिंदै कुनै पनि कर्मचारीको टेवलमा काम बाँकी रहन नमिल्ने गरी कर्मचारीले एक अर्काका कार्यमा समेत समन्वय र सहकार्य गर्न सक्ने मिल्ने गरी केमिस प्रणालीमा सुधार गरिएको छ । सेवा प्रवाह पूर्ण रुपमा डिजिटल र फेसलेस बनाइँदा सेवा प्रवाहमा हुने अनावश्यक मोलाहिजा वा चलखेलको समुल अन्त्य भएको छ।

    कार्यालयका सबै कक्षहरुमा एक्सटिन्सन नम्बर प्रणाली लागु हुँदा सेवाग्राहीलाई सहायता कक्षबाटै सम्पर्क गराउन सहज भएको छ भने अर्कोतिर कर्मचारीहरुबीचमा पनि उपयुक्त आन्तरिक समन्वय स्थापित हुन सजिलो भएको छ । रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ आफैमा युवा उमेरको नेतृत्व हुनाले युवा जोश र जांगरले कार्यालयमा समेत उत्साह थपिएको छ । उनी आएको एक महिनामै कार्यालयले घुम्ती हुलाक सेवा, गुनासो सुन्ने अधिकारीलाई थप स्रोतसहित जिम्मेवारी प्रदान, नियमित कर्मचारी बैठक, विचौलिया नियन्त्रणमा निर्मम पहल, फेसलेस प्रणाली, कार्यालयको सफ्टवेयर प्रणालीमा निरन्तर सुधार, नियमित सरसफाई व्यवस्थापन, निकायगत सफ्टवेयर एकीकरण लगायतका पक्षमा भएको आमूल सुधारले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको सहायक रजिष्ट्रार मनोहर थापाले बताए।

    वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको सुशासन र भ्रष्ट्राचार नियन्त्रणको कार्यमा कम्पनी रजिष्ट्रार कार्यालयको भूमिका अत्यन्त महत्वपूर्ण छ। विभिन्न आरोपित कम्पनीहरुको यथार्थ विवरण अनुसन्धानकारी निकायलाई समयमा उपलब्ध गराई अनुसन्धानका कार्यहरुलाई शिघ्रता प्रदान गर्दा अनुसन्धान र अभियोजनका कार्यहरुमा प्रभावकारिता कायम हुँदै गएको छ।

    सरकारको शासकीय सुधार सम्बन्धी १०० दिनको १०० बुँदे कार्यसूची पुरा गर्ने एक सफल निकायको रुपमा हाल कम्पनी रजिष्ट्रारको कार्यालय पनि पर्न गएको छ।

    ए आइ कल सेन्टरको शुरुवात गर्ने पहिलो सरकारी निकायको रुपमा पहिचान बनाइसकेको यो कार्यालयमा रजिष्ट्रारको रुपमा कृष्ण कुमारी श्रेष्ठको पद बहालीपछि उनको अबको ध्यान कार्यालयमा भद्रगोल अवस्थामा रहेको पुराना अभिलेखरुको व्यवस्थापनलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउने रहेको छ । “युवा र सुशासनप्रति प्रतिवद्ध कर्मचारीहरुको उपस्थितिले अहिले कार्यालयको शिर उच्च बन्दै गएको छ।” कार्यालयका सहायक रजिष्ट्रार नर बहादुर ठगुन्नाले बताए ।

     

    थप समाचार:

    स्थानीय तहले पनि अब कम्पनी दर्ता र शेयर खरिद गर्न पाउने, यस्ता छन् सर्तहरू

    कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालनमा ल्यायाे एआईमा आधारित कल सेन्टर

    विद्युतीय सुशासनमा छलाङ मार्दै कम्पनी रजिष्ट्रारको कार्यालय

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%४%१%१%४%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु

  • होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • समाचार
  • १

    खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
    २०८३ आश्विन १८, आईतबार

  • २

    होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
    २०८३ आश्विन १८, आईतबार

  • ३

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • ४

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ५

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • ६

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • ७

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती
    २०८३ आश्विन १६, शुक्रबार

  • ८

    हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
    २०८३ आश्विन १६, शुक्रबार

  • ९

    सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
    २०८३ आश्विन १५, बिहिबार

  • १०

    नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित
    २०८३ आश्विन १५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution