• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
३

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
४

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
५

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
६

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
७

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
८

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
९

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
१०

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

२०८३ जेष्ठ २२, शुक्रबार
११

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१२

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार

सर्वसाधारणका लागि श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुला

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण ४, बुधबार

ipo

  • ४२८ पटक पढिएको
  • काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

    कम्पनीले जारी पूँजी रू. १ अर्ब ५९ करोड ३० लाको १५ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याईएको हो ।

    यो आईपीओ छिटोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १८ गतेसम्म विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा यो आईपीओमा समेत छिटो अवभित्रै मागभन्दा बढी आवेदन पर्ने देखिएको छ ।

    यो आईपीओ विक्री प्रबन्धकमासानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने । साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ ।

    यस कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको पानी उपयोग गरी २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको कम्पनीको भनाई छ । निर्माण अवधिको ब्याज सहित यस आयोजनको प्रतिमेगावाट लागत रू. २२ करोड ६७ लाख ६१ हजार र कुल लागत रू. ६ अर्ब ३७ करोड २० लाख हुने अनुमान गरिएको छ ।

    यस कम्पनीमा संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कम्पनी र आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूमा ५ प्रतिशत शेयर जारी गरिसकेको छ । अब सर्वसाधारणमा १५ प्रतिशत शेयर जारी गर्ने तयारी कम्पनीको रहेको हो । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ३० लाख कायम हुनेछ । गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ८८ रहेको छ भने कम्पनी सो अवधिसम्म रू. ७ करोड ११ लाख सञ्चित नोक्सानीमा रहेको छ ।

  • श्वेत गंगा हाइड्रोपावर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    आई.पी.ओ. सम्बन्धि थप
  • कागमा बर्डफ्लु देखिएपछि काठमाडौँ उपत्यकाभर फैलियो

  • श्री एयरलाइन्सको ककपिटमा धुँवा देखिएपछि भैरहवामा आपतकालीन अवतरण

  • चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं- ओली

  • गुल्मीमा स्थानीय जातको गाई पाल्ने किसानलाई मासिक २ हजार स्याहार भत्ता

  • समाचार
  • १

    कागमा बर्डफ्लु देखिएपछि काठमाडौँ उपत्यकाभर फैलियो
    २०८३ अषाढ १४, आईतबार

  • २

    श्री एयरलाइन्सको ककपिटमा धुँवा देखिएपछि भैरहवामा आपतकालीन अवतरण
    २०८३ अषाढ १४, आईतबार

  • ३

    चुनावमा धक्का खायौं तर समाप्त भएका छैनौं- ओली
    २०८३ अषाढ १४, आईतबार

  • ४

    गुल्मीमा स्थानीय जातको गाई पाल्ने किसानलाई मासिक २ हजार स्याहार भत्ता
    २०८३ अषाढ १४, आईतबार

  • ५

    दक्षिण कोरिया विश्वकपबाट बाहिरियो
    २०८३ अषाढ १४, आईतबार

  • ६

    भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या १४३० पुग्यो
    २०८३ अषाढ १४, आईतबार

  • ७

    देशभरका अधिकांश स्थानमा मौसम बिस्तार हुँदै
    २०८३ अषाढ १४, आईतबार

  • ८

    आफैले चलाएको गाडी दु्र्घटना हुँदा उपमेयरको मृत्यु
    २०८३ अषाढ १३, शनिबार

  • ९

    छोराको कुटपिटबाट आमाको मृत्यु
    २०८३ अषाढ १३, शनिबार

  • १०

    जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा मेसी नखेल्ने
    २०८३ अषाढ १३, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution